चालु आर्थिक वर्षमा विराटनगर महानगरपालिकाको यथार्थ आय एक अर्ब २४ करोड रुपैयाँले घटेको छ । आव २०८१र०८२ जेठ मसान्तसम्मको तथ्यांकमा महानगरको आयमा कमी देखि ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार साँझ इरान र इजरायलबीच युद्धविरामको घोषणा गरेका थिए । इरानको सरकारी मिडियाले पनि युद्धविराम सम्झौताको पुष्टि ...
इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर पुष्पनारायण चौधरीमाथि आर्थिक अनियमितता, वातावरण प्रदूषणप्रति उदासीनता, तथा स्थानीय उद्योग ...
सिरहाको गोलबजार नगरपालिका( १३ स्थित दुर्गापुर डङ्गराहामा आज बिहान सिँचाइका लागि प्रयोग गरिएको करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ६२ वर्षी ...
रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आइतबार ९असार ८० साँझ त्रिवेणी गाउँपालिका–१०, बर्नेटीका ५० वर्षीया गनेशा ओलीको मृत्यु भएको प्रहर ...
धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया ...
सुर्खेतदेखि हिँड्दै एक महिना लगाएर काठमाडौं आइपुगेका नवराज भेँडा बोहोराले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । केही दिनको प्रतीक्षापछि ...