बिहीबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा सुरू भएको प्रतियोगिता नेपालले श्रीलंकामाथि ३(० को सोझो सेटमा जित निकालेको हो।
पहिलो सेट २५(१९ ले जितेको नेपालले दोस्रो सेटमा २५(१८ अंकले विजयी भयो। तेस्रो सेटमा पनि २५(१९ को ले जितेपछि नेपालले खेल ३(० को सोझो सेटमा आफ्नो पक्षमा पार्यो।
नेपालले दोस्रो खेलमा भारतसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।




















