ताजा खबर
सुनसरी–३ मा अत्यधिक मतसहित दीपक ढकाल विजयी | इटहरीका कर्मा लामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सह–महामन्त्रीमा सर्वसम्मत | हेमकर्णपछि इटहरी कांग्रेसको नेतृत्व कसको हातमा ? | रसुवा विपद्ः प्राकृतिक प्रकोपबीच राज्यको क्षमता र निर्णयमाथि प्रश्न | हङकङ छाडेर स्वदेशमै स्वादको संसार : युवा दम्पतीले इटहरीमा थाले ‘टेबल अन टेल्स’ | देवानगञ्ज घटनामा सरकार गम्भीर नभएको कांग्रेसको आरोप, सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी | सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी | सुकुना विवादबारे महिला शिक्षकको अपिल : निष्पक्ष छानबिन, पीडितलाई न्याय र विद्यालयको गरिमा जोगाउन आग्रह | साउन १ देखि नयाँ समता शुल्क लागू: चार क्षेत्रमा उपभोक्ताको थप आर्थिक भार | डिजिटल सेवा, कर सुधार र लगानी प्रवर्द्धन : काफ्ले समूहका मुख्य एजेन्डा | सुनसरी–३ मा अत्यधिक मतसहित दीपक ढकाल विजयी | इटहरीका कर्मा लामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सह–महामन्त्रीमा सर्वसम्मत | हेमकर्णपछि इटहरी कांग्रेसको नेतृत्व कसको हातमा ? | रसुवा विपद्ः प्राकृतिक प्रकोपबीच राज्यको क्षमता र निर्णयमाथि प्रश्न | हङकङ छाडेर स्वदेशमै स्वादको संसार : युवा दम्पतीले इटहरीमा थाले ‘टेबल अन टेल्स’ | देवानगञ्ज घटनामा सरकार गम्भीर नभएको कांग्रेसको आरोप, सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी | सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी | सुकुना विवादबारे महिला शिक्षकको अपिल : निष्पक्ष छानबिन, पीडितलाई न्याय र विद्यालयको गरिमा जोगाउन आग्रह | साउन १ देखि नयाँ समता शुल्क लागू: चार क्षेत्रमा उपभोक्ताको थप आर्थिक भार | डिजिटल सेवा, कर सुधार र लगानी प्रवर्द्धन : काफ्ले समूहका मुख्य एजेन्डा |
Showing १,५५१-१,५६० of २,६६२ items.
माघ १, २०८१
अमेरिकी डलरको भाउ बढ्यो

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्द ...

माघ १, २०८१
पुसमा १ खर्ब ६६ अर्ब रूपैयाँ राजस्व संकलन

सोमबार एकै दिनमा २३ अर्ब २१ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार सोमबार साँझ ९स्३० बजेसम्म यो राजस्व संकलन ...

माघ १, २०८१
थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै

थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हु ...

माघ १, २०८१
गोली हानेर श्रीमतीको हत्या,श्रीमान् पक्राउ

डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरिएको छ ।  घरायसी विवादका क्रममा २४ वर्षीया श्रीमती अस् ...

माघ १, २०८१
आज माघे सङ्क्रान्ति,तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने

देशभर आज थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ ग ...

पुस २७, २०८१
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै

नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज शनिबार विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । आज पृथ्वीनारायणको ३०३ औं जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ ...

पुस २७, २०८१
सुदूरपश्चिममा बर्ष पुर्वी नेपाल उच्च पहाडी भेगमा हिमपात

आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ । कर्णाली, सुदूरपश्चिम, कोशी, गण्डकीका उच्च पहाडी तथा हिमाली केही ठाउँमा ह ...

पुस २६, २०८१
धनकुटाको पाख्रीबासमा बोलेरो दुर्घटना हुँदा दुई को मृत्यु

धनकुटाको पाख्रीबासमा बोलेरो पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । को १ ज २६३९ नम्बरको उक्त पिकअप पाख्रीबास नगरपालिका(३ जौटारमा बिहीबार राति स ...

पुस २६, २०८१
आजबाट हलमा चलचित्र ‘कार्साङ’

दयाहाङ राई स्टारर चलचित्र ‘कार्साङ’ आजबाट हलमा रिलिज भएको छ । फ्राइडे रिलिजअन्तर्गत यो चलचित्र आजबाट प्रदर्शनमा आएको हो ।  दयाहाङको चलचित्र ६ महि ...

पुस २६, २०८१
रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज क ...

Copyright © 2024 / 2026 Aawajhour.com. All Rights Reserved.