पाकिस्तानको कराँचीमा लियारी भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । शनिबार अपरान्ह् भग्नावशेषमा थप तीन जनाको शव फेला परेको उद्धार अधिकारीहरूल ...
देशकै प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको असन बजार प्रवेशद्धारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार मूर्ति काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र ...
जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ परेका छन्। २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सिन्धुलीको दूधौली नगरपालिका(१२ घर भई काठमाडौंको नक्सा ...
झापा, मेचीनगर नगरपालिका(१० ढाड चोकमा प्र।१(०१(००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका(११ बस्ने ३२ ...
देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।-मोरङ, उर्लाबारी नगरपालिका(८ छड्के टोल बस्ने १८ वर्षीया कोक्मा नाल ...
नेपाल प्रहरीले सुनसरीबाट ठुलो परिणामको लागुऔषध गाँजासहित भारतीय कार नियन्त्रणमा लिएको छ । वराहक्षेत्र नगरपालिका–३ बाट गाँजा बोकेको एमएच ०२ बीपी ९७४२ न ...