ताजा खबर
सुनसरी–३ मा अत्यधिक मतसहित दीपक ढकाल विजयी | इटहरीका कर्मा लामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सह–महामन्त्रीमा सर्वसम्मत | हेमकर्णपछि इटहरी कांग्रेसको नेतृत्व कसको हातमा ? | रसुवा विपद्ः प्राकृतिक प्रकोपबीच राज्यको क्षमता र निर्णयमाथि प्रश्न | हङकङ छाडेर स्वदेशमै स्वादको संसार : युवा दम्पतीले इटहरीमा थाले ‘टेबल अन टेल्स’ | देवानगञ्ज घटनामा सरकार गम्भीर नभएको कांग्रेसको आरोप, सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी | सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी | सुकुना विवादबारे महिला शिक्षकको अपिल : निष्पक्ष छानबिन, पीडितलाई न्याय र विद्यालयको गरिमा जोगाउन आग्रह | साउन १ देखि नयाँ समता शुल्क लागू: चार क्षेत्रमा उपभोक्ताको थप आर्थिक भार | डिजिटल सेवा, कर सुधार र लगानी प्रवर्द्धन : काफ्ले समूहका मुख्य एजेन्डा | सुनसरी–३ मा अत्यधिक मतसहित दीपक ढकाल विजयी | इटहरीका कर्मा लामा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको सह–महामन्त्रीमा सर्वसम्मत | हेमकर्णपछि इटहरी कांग्रेसको नेतृत्व कसको हातमा ? | रसुवा विपद्ः प्राकृतिक प्रकोपबीच राज्यको क्षमता र निर्णयमाथि प्रश्न | हङकङ छाडेर स्वदेशमै स्वादको संसार : युवा दम्पतीले इटहरीमा थाले ‘टेबल अन टेल्स’ | देवानगञ्ज घटनामा सरकार गम्भीर नभएको कांग्रेसको आरोप, सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी | सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी | सुकुना विवादबारे महिला शिक्षकको अपिल : निष्पक्ष छानबिन, पीडितलाई न्याय र विद्यालयको गरिमा जोगाउन आग्रह | साउन १ देखि नयाँ समता शुल्क लागू: चार क्षेत्रमा उपभोक्ताको थप आर्थिक भार | डिजिटल सेवा, कर सुधार र लगानी प्रवर्द्धन : काफ्ले समूहका मुख्य एजेन्डा |
Showing ४११-४२० of २,६६२ items.
असार २८, २०८२
बैतडीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु,छ जना घाइते

बैतडीको पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शनिबार बिहान करिब ६ बजे सुप–प्र ०१००१ ...

असार २८, २०८२
आज भारी वर्षाको सम्भावना कहाँ कहाँ पर्छ पानी ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।मौसम पूर ...

असार २७, २०८२
‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ दर्शकमाझ लोकप्रिय बनिरहेको छ । गतसाता स्टार्टअपलाई ५ करोड ७२ लाख लगानी जुटाइदिएको शोमा यससाता ७ करोड ४० लाख रु ...

असार २७, २०८२
घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने

निजी आवासीय घर निर्माण वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस्तो ...

असार २७, २०८२
पौडी खेल्ने क्रममा किशोरको मृत्यु

बुढी राप्ती खोलामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका(९ का अन्दाजी १५ वर्षीय अनमोल लम्साल रहेका छन्। बुधबार ...

असार २७, २०८२
लागुऔषध सहित चार जना पक्राउ

लागुऔषधसहित कैलाली प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले भजनी नगरपालिका–५ लालबोझीबाट उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भजनी नगरपालिका– ...

असार २७, २०८२
आज विश्व जनसङ्ख्या दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै

आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार ...

असार २७, २०८२
भारतमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

भारतको बिहार राज्यस्थित सीतामढी जिल्लामा १३ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छन् । डुमरा थाना क्षेत्र अन्तर्गत बेरवास गाउँमा परिवारसँग बस्दै आएकी ती ...

असार २७, २०८२
पाकिस्तानमा नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पन्जाबका नौ यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। बलुचिस्तानको राजधानी क्वेटाबाट पन्ज ...

असार २७, २०८२
किभमा एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीको गोली हानी हत्या

युक्रेनको राजधानी किभमा एक वरिष्ठ युक्रेनी गुप्तचर अधिकारीको दिनदहाडै गोली हानी हत्या भएको अधिकारीहरूले बताएका छन्। सामाजिक सञ्जालमा प्रसारित फुटेजमा ...

Copyright © 2024 / 2026 Aawajhour.com. All Rights Reserved.